एजेन्सी। आफ्नो कार्यकालको अन्तिम दिनमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले ह्वाइट हाउस छाडेका छन् ।
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि ट्रम्पले आफ्नो घर फ्लोरिडातर्फ लागेका हुन् ।
अमेरिकी समयअनुसार आज दिँउसोबाट बाइडेन अमेरिकी राष्ट्रपति हुनेछन् ।
ट्रम्प एन्डुज एयरबेसबाट फ्लोरिडातर्फ लागेका छन् । विदाई भाषणमा ट्रम्प र उनकी पत्नी मेलेनियाले अमेरिकी नागरिकहरुलाई धन्यवाद दिएका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक