Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रधानमन्त्री ओलीले गरे पशुपतिनाथ मन्दिरमा एकघण्टा विशेष पूजा

प्रधानमन्त्री ओलीले गरे पशुपतिनाथ मन्दिरमा एकघण्टा विशेष पूजा


प्रधानमन्त्री ओलीले गरे पशुपतिनाथ मन्दिरमा एकघण्टा विशेष पूजा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । उनले बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म एकघण्टा विशेष पूजा गरेको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

“देशबासीलाई राम्रो होस् भन्ने कामना गर्दै प्रधानमन्त्रीले विशेष पूजा गर्नुभएको हो,” उनले भने, “उहाँले एकघण्टा विशेष पूजा गर्नुभएको हो ।”

कामना न्यूज

  • सोमवार, माघ १२ २०७७१०:३९:३८
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक