Logo

बुधवार, भाद्र १० गते २०८३

प्रचण्ड-नेपाल समूहमा गए भन्नेलाई मन्त्रि टोपबहादुरले दिए गतिलो झापड !

प्रचण्ड-नेपाल समूहमा गए भन्नेलाई मन्त्रि टोपबहादुरले दिए गतिलो झापड !


प्रचण्ड-नेपाल समूहमा गए भन्नेलाई मन्त्रि टोपबहादुरले दिए गतिलो  झापड !

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको प्रचण्ड-नेपाल समूहमा जाने लागेको भन्दै गरिएको टिप्पणीको खण्डन गरेका छन् ।
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत रहेका रायमाझीले आफु प्रचण्ड-नेपाल समुहमा नजाने स्पष्ट पारेका हुन् । मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले बिहीबार विज्ञप्ति जारी गरी मन्त्री रायमाझी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन र दूरदर्शी लक्ष्यका पक्षमा रहेको स्पष्ट पारिएको छ ।

विज्ञप्तिमा पदविना एक छिन पनि बस्न नसक्ने केही नेताहरूको गलत प्रचारको अलमलमा नगरी पार्टीलाई एकताबद्ध, जनमुखी र लोकप्रिय बनाउँदै विकास र समृद्धिमा केन्द्रित हुन आग्रह गरिएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी