Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

बंगलादेशमा लेखकको हत्यामा दोषी ठहर पाँचजनालाई मृत्युदण्ड

बंगलादेशमा लेखकको हत्यामा दोषी ठहर पाँचजनालाई मृत्युदण्ड


बंगलादेशमा लेखकको हत्यामा दोषी ठहर पाँचजनालाई मृत्युदण्ड

बंगलादेशको एक अदालतले लेखक तथा ब्लगर अभिजीत रायको हत्यामा पाँचजनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।अर्का एक दोषीलाई जन्मकैदको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।केही दिन पहिले अभिजीत रायको पुस्तकका प्रकाशक फैसल अरेफिन दीपनको हत्यामा दोषी ठहर ८ जनालाई मृत्युदण्डको फैसला भएको थियो।लेखक अभिजीतको ६ वर्ष पहिले हत्या भएको थियो। 

सन् २०१५ मा राजधानी ढाकामा भएको पुस्तक मेलाबाट निस्किँदै गर्दा अभिजीतको हत्या भएको हो।त्यसको चौतर्फी विरोध भएको थियो। बंगलादेश बाहिर पनि उनको हत्याको निन्दा भएको थियो।बंगलादेशका सुपरिचित ब्लगर अभिजीतले विज्ञान, नास्तिकता र धर्मका सम्बन्धमा किताब लेखेका थिए । मुक्तमन नामक ब्लगिङ्ग संस्थाका उनी संस्थापक पनि थिए ।

 

कामना न्यूज

  • मंगलवार, फाल्गुन ४ २०७७०१:४७:०८
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ