मिथिला लघुवित्तको १२ प्रतिशत बोनस शेयर प्रस्ताव

मिथिला लघुवित्तको १२ प्रतिशत बोनस शेयर प्रस्ताव


मिथिला लघुवित्तको १२ प्रतिशत बोनस शेयर प्रस्ताव

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर लाभांश प्रस्ताव गरेको छ।

लघुवित्तको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुँक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

637508827624927185.png

कामना न्यूज

  • मंगलवार, फाल्गुन २५ २०७७११:०२:३३
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ