Logo

बिहिवार, भाद्र ४ गते २०८३

सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने


सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

काठमाडौं।सिद्धार्थ  इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सको संचालक समितिको चैत्र ११ गते बसेको बैठकले १२ प्रतिशत बोनस शेयर तथा ३.७८९४ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तान कम्पनीको आगामी सभाले पारित गरेपछि मात्र शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । उक्त बोनस बितरणपछि कम्पनीको १ अर्ब १२ करोड रुपैयाँ चुक्तापुँजी पुग्ने भएको छ ।

कामना न्यूज

  • बिहिवार, चैत्र १२ २०७७१२:१६:४६
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक