काठमाडौं । आज सुन प्रतितोला १३ सय रूपैयाँ बढेको छ ।
मंगलबार छापावाल सुन तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९१ हजार ५०० रूपैयाँ तोकिएको छ । चाँदी तोलामा १० रूपैयाँले बढ्दै प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक