Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट


सुनको मूल्यमा  भारी गिरावट

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

मंगलबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रूपैयाँले घटेको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले घटेर १ हजार ३०५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 

कामना न्यूज

  • बुधवार, बैशाख १५ २०७८०१:५३:०६
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक