काठमाडौं । नेपाली बजारमा सुनको मूल्य विहीबार सामान्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
हिजो सुनको मूल्य तोलामा ९० हजार ५ सयमा कारोबार भएको थियो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ रहेको छ । चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको छ
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक