Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि


सुनको मूल्यमा वृद्धि

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९२ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ६ सयले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ६ सयले नै बढेर ९२ हजार ९ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । 

कामना न्यूज

  • मंगलवार, जेठ ४ २०७८०१:४५:०८
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक