Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

कोरोनाका कारण गायक अरिजीत सिंहकी आमाको निधन

कोरोनाका कारण गायक अरिजीत सिंहकी आमाको निधन


कोरोनाका कारण गायक अरिजीत सिंहकी आमाको निधन

कोलकत्ता । भारतका चर्चित गायक अरिजीत सिंहलाई मातृशोक परेको छ । कोरोना संक्रमणका कारण गायक सिंहकी आमाको निधन भएको हो । उनको बिहीबार कोलकातास्थित एक अस्पतालमा निधन भएको जनाइएको छ ।

उनी कोरोनाको उपचार्थ अस्पतालमा भर्ना भएकी थिइन् । नवभारत टाइम्सका अनुसार बिहीबार बिहान ११ बजेदेखि उनको स्वास्थ्य अवस्था धेरै बिग्रिएको थियो । उनलाई ‘ए’ समूहको रगत आवश्यक भएको भन्दै स्वस्तिमा मुखर्जीले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् ।

नवभारत टाइम्सबाट 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ