Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुनको भाउमा सामान्य वृद्धि

सुनको भाउमा सामान्य वृद्धि


सुनको भाउमा सामान्य  वृद्धि

आज सोमबार सुनको भाउ बढेको छ । आईतबार तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि १ सयले नै बढेर ९३ हजार २ सय प्रतितोला रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ३सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

कामना न्यूज

  • सोमवार, जेठ १० २०७८११:५०:३७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक