आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सयले बढेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि २ सयले नै बढेर ९३ हजार प्रतितोला रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार १ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ७ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक