काठमाडौं । सुनचाँदीको भाउ बुधबार स्थिर रहेको छ ।
छापावाल सुन तोलाको ९४ हजार ५०० र तेजाबी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको भाउ पनि तोलाको १३ सय ६० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।
छापावाल सुनको भाउ गएको सोमबार तोलाको ९४ हजार २०० थियो भने आइतबार ९४ हजार थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक