Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट


सुनको मूल्यमा भारी  गिरावट

काठमाडौं । सुनको भाउमा एकै दिन १ हजार ५ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार ४ सय कायम गरेको छ । बिहीबार तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि घटेर ९२ हजार ९ सय कायम गरिएको छ ।

यसदिन चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले गिरावट आएको छ । महासंघले शुक्रबारका लागि चाँदीको भाउ तोलाको १३ सय ४० कायम गरेको छ । बिहीबार तोलाको १३ सय ७५ रुपैयाँ तोकिएको थियो ।

कामना न्यूज

  • शुक्रवार, जेठ २१ २०७८११:४६:४८
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक