काठमाडौँ- अमेरिकाको आलाबामामा १८ वटा सवारी दुर्घटनामा ९ बालिकासहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
आँधी प्रभावित राज्य आलाबामामा स्थानीय समय अनुसार शनिबार अपरान्ह ती सबै सवारी साधान एकैसाथ दुर्घटना भएको बीबीसीले जनाएको छ ।
बट्लर काउन्टीमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका छन् ।आलाबामामा बाढी तथा आँदीले दर्जनौँ घर क्षतिग्रस्त पनि भएका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक