Logo

बुधवार, भाद्र १० गते २०८३

एमाले अध्यक्ष ओलीले विशेष पत्रकार सम्‍मेलन गर्दै

एमाले अध्यक्ष ओलीले विशेष पत्रकार सम्‍मेलन गर्दै


एमाले अध्यक्ष ओलीले  विशेष पत्रकार सम्‍मेलन गर्दै

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्‍मेलन गर्ने भएका छन् । स्थायी कमिटी बैठकका निर्णयबारे स्पष्ट गर्न तथा समसामयिक विषयमा प्रकाश पार्न विशेष पत्रकार सम्‍मेलन आयोजना गरिएको केन्‍द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । उनकाअनुसार पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा हुने पत्रकार सम्मेलन तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा हुने उनले बताए । 

हिजो एमाले स्थायी समिति बैठक बसेको थियो । बैठकले एमालेका सबै कमिटीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने निर्णय गरेको थियो । जुन बैठकमा लामो समयदेखि माधव नेपाल पक्षमा रहेको तेस्रो धारका नेताहरू पनि सहभागी थिए । surya.PNG

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी