काठमाडौँ— नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) सम्झौता नेपालले गर्ने कि नगर्ने भन्नेबारे आगामी मंसिर २८ सम्म टुंगो गर्न समयसीमा दिएका छन्।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायकमन्त्री लुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमसिसी पारित गर्न समयसीमा नै दिएका हुन्।प्रचण्डको सचिवालयका अनुसार नेपालले एमसिसी सम्झौता नगरे अन्यत्र लैजाने पनि सहायक विदेशमन्त्री लुले अध्यक्ष दाहालसँग बताएका थिए।
सहायक विदेशमन्त्री लुले शुक्रबार नै नेकपा उमालेका अध्यक्ष केपी ओलीसँग पनि सिंहदरबारमा भेटेका थिए। अध्यक्ष ओलीले एमसिसीबारे सत्तारुढ दलले आफूसँग कुनै छलफल नगरेको जवाफ लुलाई दिएका थिए।
१० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी