Logo

मंगलवार, भाद्र ९ गते २०८३

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ


घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सयले घटेर ९२ हजार २ सयमा झरेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा १ सयले नै घटेर ९१ हजार ७ सयमा आईपुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ६१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १६ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • शुक्रवार, मंसिर २४ २०७८११:२५:२१
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक