आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९३ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९३ हजार ८ सय पुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ९३ हजार ३ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ४२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ६७ रुपैयाँ ५० कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक