आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर ९३ हजार २ सय पुगेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर ९२ हजार ७ सयमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ९०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक