काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू कोभिडको तेस्रो लहरबाट अछुतो रहन नसकेको जनाएका छन् ।
उनले लेखेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र