आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९३ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सयले बढेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ पुगेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर प्रतितोला ९३ हजार ३ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ४२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३६ रुपैयाँ कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक