Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


सुनको भाउ घट्यो

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९४ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ९ सयले नै घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ७३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • बिहिवार, माघ १३ २०७८११:३५:२६
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक