Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुनको भाउ स्थिर

सुनको भाउ स्थिर


सुनको भाउ स्थिर

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि स्थिर रहँदै प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

आज तेजाबी सुनको भाउ पनि स्थिर रहदै प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८८ हजार ३ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८७ हजार ८ सय ७५ रुपैयाँ कायम गरेको छ । 

कामना न्यूज

  • मंगलवार, फाल्गुन २४ २०७८११:३८:४३
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक