Logo

मंगलवार, भाद्र ९ गते २०८३

तोलामा ३५ सयले घट्यो सुनको भाउ

तोलामा ३५ सयले घट्यो सुनको भाउ


तोलामा ३५ सयले घट्यो सुनको भाउ

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज भने घटेको हो । 

आज सुनको भाउ तोलामा ३५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ । 

आज तेजाबी सुनको भाउ पनि तोलामा ३५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८७ हजार २० रुपैयाँ कायम गरेको छ । 

 
facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button

कामना न्यूज

  • बिहिवार, फाल्गुन २६ २०७८११:४३:२५
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक