Logo

बुधवार, भाद्र १० गते २०८३

बालेनको कट्यो ४० हजार मत

बालेनको कट्यो ४० हजार मत


बालेनको कट्यो ४० हजार मत

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख १२ हजार ४४२ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को ४० हजार तीन मतसहित फरालिको अग्रता कायमै छ । मतगणनाको सुरुवातदेखि उनी अग्रस्थानमा छन् ।

यस्तै, नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २२ हजार ७४९ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापित २२ हजार ९५ मतसहित तेस्रो स्थानमा छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण