काठमाडौं । भरतपुर महानगरपालिकामा मेयरकी उमेदवार रेनु दाहाल विजयी भएकी छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।
झिनो मतमात्रै गणना बाँकी छ । जसमा रेनु दाहाल १२ हजार तीन सय बढी मतले अघि छन् । उनले ५१ हजार ६६६ मत प्राप्त गरेकी छन् भने एमालेका उमेदवार विजय सुवेदीले ३९३४३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ४२१ मत ल्याएका छन् ।
१० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी