आज मंगलबार सुनको भाउमा गिरावट आएको छ । सोमबार तोलाको ९८ हजार ९ सय रुपैयाँमा भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार १ सय रुपैयाँमा झरेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला १८ सय रुपैयाँले नै घटेर ९६ हजार ६ सय रुपैयाँ आईपुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार २५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ८२० रुपैयाँ कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक