Logo

मंगलवार, भाद्र ९ गते २०८३

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ


बढ्यो सुनको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । हिजो आइतबार तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १६० रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • सोमवार, श्रावण २ २०७९११:१९:४८
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक