आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९४ हजार ५ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा आईपुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सयले नै घटेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ९३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ५०५ रुपैयाँ कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक