Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आइतबारको तुलनामा चार सय रुपैयाँले घटेर कारोबार भइहरहेको छ । 

आइतबार तोलामा ९५ हजार आठ सयमा कारोबार भएको सुन आज घटेर ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

 

कामना न्यूज

  • सोमवार, श्रावण १६ २०७९१२:४०:२०
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक