Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो


सुनको भाउ बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ६ सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार १ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार २ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ८ सय १५ रुपैयाँ  कायम गरेको छ ।

कामना न्यूज

  • आइतवार, भाद्र १९ २०७९११:४०:०७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक