Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार २ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ८ सय १५ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • सोमवार, भाद्र २७ २०७९११:१४:०१
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक