Logo

मंगलवार, भाद्र ९ गते २०८३

१४ सयले बढ्यो सुनको भाउ

१४ सयले बढ्यो सुनको भाउ


१४ सयले बढ्यो सुनको भाउ

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार ४ सय रुपैयाँले नै बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ८० हजार ५ सय ९० रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • आइतवार, कार्तिक २० २०७९११:२९:२४
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक