Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा

चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा


चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा

काठमाडौँ- चेल्सीलाई पराजित गर्दै आर्सनल पुनः इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्‍यो ।

आर्सनललाई महत्वपूर्ण जित दिलाउन गाब्रियलले निर्णायक गोल गरे । गाब्रियलले ६३ औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि पर्याप्त रह्यो ।जितसँगै आर्सनलले १३ खेलबाट ३४ अंक जोडेको छ । यता १३ खेलबाट ३२ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा झरेको छ ।

१४ खेलबाट २७ अंक जोडेको न्यूकासल तेस्रो स्थानमा छ । यता चेल्सी भने १३ खेलबाट २१ अक जोड्दै सातौँ स्थानमा छ ।

 

कामना न्यूज

  • सोमवार, कार्तिक २१ २०७९११:१९:२०
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ