आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार ४ सय रुपैयाँले नै बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ७ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ८१ हजार ३ सय ६० रुपैयाँ कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक