Logo

मंगलवार, भाद्र ९ गते २०८३

तोलामा ८ सयले बढ्यो सुनको भाउ

तोलामा ८ सयले बढ्यो सुनको भाउ


तोलामा ८ सयले बढ्यो सुनको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढे प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८६ हजार ७ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ८६ हजार ३ सय ३५ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • बुधवार, पौष ६ २०७९११:५६:२७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक