Logo

मंगलवार, भाद्र ९ गते २०८३

एयरपोर्टबाट ९ किलो सुनसहित एक जना समातिए

एयरपोर्टबाट ९ किलो सुनसहित एक जना समातिए


एयरपोर्टबाट ९ किलो सुनसहित एक जना समातिए

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् ।

गएराति १२:१० बजे दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ आएका क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षीय मोहमद कमल महगौब ९ किलो १३५ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।पहिलो पटक नेपाल आएका महगौबबारे अनुसन्धान भइरहेको बताइएको छ ।

कामना न्यूज

  • बिहिवार, माघ १९ २०७९१०:२१:१३
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक