Logo

बुधवार, भाद्र १० गते २०८३

नेकपा एमाले सरकारबाट बाहिरिने

नेकपा एमाले सरकारबाट बाहिरिने


नेकपा एमाले सरकारबाट बाहिरिने

काठमाडाैँ- नेकपा एमाले सरकारबाट बाहिरिने भएकाे छ।

साेमबार बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेकाे सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे।साथै एमालेले सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिने भएकाे छ।

राष्ट्रपति निर्वाचनमा एमाले र माओवादीबीच सहमति बन्न नसकेपछि एमालेले तत्काल समर्थन फिर्ता नलिने र मन्त्रिपरिषदमा रहिरहने निर्णय गरेकाे ७२ घन्टामै उसले आफ्नाे निर्णय फेरेकाे हाे।

आइतबार परराष्ट्रमन्त्री बिमला पाैडेल राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अपमानजनक तरिकाबाट जेनेभा जानबाट राेकेपछि त्यसले एमालेलाई प्रभावित गरेकाे एमाले उपाध्यक्ष विष्णु पाैडेलले जानकारी दिए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी