Logo

मंगलवार, भाद्र ९ गते २०८३

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना


राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

पेटमा समस्या देखिएपछि पौडेल शनिबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका हुन्।शिक्षण अस्पतालले भर्ना भएको पुष्टि गर्दै राष्ट्रपति पौडेले चिकित्सककोे निगरानीमा रहेको जनाएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक