Logo

बुधवार, भाद्र १० गते २०८३

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल


बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौँ- प्रमुख तीन दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । 

छलफल केही समयअघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।तीन शीर्ष नेताहरूबीच समसामयिक विषयमा कुराकानी भइरहेको बताइएको छ । 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण