काठमाडौं । नेपाली सांगितिक बजारको अब्बल संगीतकार हुन् संगीतकार श्रीकृष्ण बम मल्ल डाडाघरे साइली, लोभी आखा, बिधानाश ,निरमाया ठुली, मुटु भित्र ,आफु दुखि बनेर जस्ता कालजयी गीतका सर्जक यिनै श्रीकृष्ण बम मल्ल हुन् लोक दोहोरि होस् या सुगम संगीतमा हरेक क्षेत्रमा अब्बल मानिन्छन गायक, रचना, संगीत सबैमा श्रीकृष्ण अब्बल रहेको प्रमाणित गरिसकेका छन् ।
यिनै चर्चित सर्जकको संगीत रहेको गीत “रुनलाई त होनी माया लाउनी” भर्खरै सार्वजनिक भएको छ । नयाँ युटुब च्यानलबाट सार्वजनिक गरिएता पनि गीतको अडियो भिडियो पक्ष बलियो भएको कारण गितले २ दिनमै राम्रो चर्चा बटुलेको छ । गजल गायक राज सिग्देलले गाएको पहिलो लोक गीत तारिफ योग्य छ ।
यस गीतमा अडियो पक्ष र भिडियो पक्षको चर्चा पनि गरिएको छ । अडियो पक्ष र भिडियो पक्ष राम्रो भएपछि जस्तो गीतले पनि जस्तोसुकै नयाँ च्यानल चर्चा कमाउन सक्ने उदाहरण यस गीतले दिएको छ ।
यस गीतमा राज सिग्देल र शान्ती श्री परियारको स्वर रहेको छ भने लक्ष्मण परियारको शब्द, रहेको गीतको संगीत चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको रहेको छ । गीतलाई रमेश सेञ्चुरीले एरेञ्ज गरेका हुन् भने चर्चित साउन्ड ईन्जिनियर श्याम श्वेत रसाईलीले ध्वनी सम्पादन गरेका हुन् ।
चर्चित निर्देशक मौसम हिमालीको निर्देशन रहेको गीतमा पवन सुस्लिङको छायांकन, नबिन घर्ती मगरको सम्पालोभी दन रहेको छ । यस गीतलाई लक्षम म्युजिक वल्र्ड यसटसब च्यानलबाट सार्वजनिक गरिएको हो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ