काठमाडौँ- महानगरपालिकाका मेयर बालेन शाहले सरकारले महानगरका गाडी रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन्।
उनले सरकारलाई अपशब्द बोल्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी सामाजिक सञ्जालबाट दिएका हुन्।शनिबार अबेर ९ बजेर ३५ मिनेटमा सामाजिक सञ्जालमा उनले राखेको स्टाटसमा आफ्नो गाडी सरकारले रोकेको र आगामी दिनमा पनि रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन्।
सामाजिक सञ्जालमा आक्रोशपूर्ण स्टाटस राखेर बालेन यसअघि पनि सामाजिक सञ्जालमा चर्चाका पात्र बन्ने गरेका छन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक