Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

अफगानिस्तानमाथि जित निकाल्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

अफगानिस्तानमाथि जित निकाल्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा


अफगानिस्तानमाथि  जित निकाल्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार टारोउबामा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत गरेको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।दक्षिण अफ्रिकाको जितमा रिजा हेन्ड्रिक्स र कप्तान आइदेन मार्करमले अविजित क्रमशः २९ र २३ रन थपे । ओपनर क्विन्टन डी कक भने पाँच रनमा पभेलियन फर्किएका थिए ।

अफगानिस्तानका लागि एकमात्र विकेट फजलहक फारुकीले लिए ।

कामना न्यूज

  • बिहिवार, आषाढ १४ २०८११०:००:०६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ