Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोको फाइनलमा

इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोको फाइनलमा


इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोको फाइनलमा

काठमाडौं । ओली वाट्किन्सले इन्जुरी टाइममा गरेको गोल मदतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

सुपर सबको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गर्दै इंग्लयाण्डलाई लगातार दोस्रो पटक युरो फाइनलमा पुर्‍याए ।

इंग्लयाण्डले जुलाई १४ मा बर्लिनमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो ।

 

कामना न्यूज

  • बिहिवार, आषाढ २८ २०८१०८:४८:११
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ