Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

बेलायतमा डाडाघरे साइली सांगीतिक साझ हुदै

बेलायतमा डाडाघरे साइली सांगीतिक साझ हुदै


बेलायतमा डाडाघरे  साइली सांगीतिक साझ हुदै

नेपाली सांगितिक बजारको अब्बल सर्जक तथा गायक  हुन् संगीतकार श्रीकृष्ण बम मल्ल । डाडाघरे साइली, लोभी आखा, बिधानाश ,निरमाया ठुली, मुटु भित्र ,आफु दुखि बनेर जस्ता कालजयी गीतका सर्जक यति बेला बेलायत को बिभिन्न शहरको सांगीतिक यात्रामा छन्  । बिगत डेढ महिना अगाडी तीज, दशैँ - तिहार को लागी सांगीतिक कार्यक्रम को लागि बेलायत गएका  सर्जक तथा गायक श्रीकृष्ण बम मल्लले बेलायतका बिभिन्न शहरहरुमा धमाकेदार सांगीतिक प्रस्तुति दिएका छन , भने यहि अगस्त २५ तारिखमा बेलायतको इम्पाएर बैन्क्वेट हल अल्डारसटमा डाडाघरे साइली साझ हुने भएको छ  । कार्यक्रमको प्रस्तुति पनि  इम्पाएर बैन्क्वेट हलको नै रहेको छ कार्यक्रम साझ ७ बजे हुने भएको छ  उक्त डाडा घरे साइली साझ कार्यक्रममा उल्लेख्य मात्रामा  दर्शकको उपस्थिति हुने देखिन्छ बेलायत का बिभिन्न शहरमा सफल सांगीतिक प्रस्तुति दिएका सर्जक तथा गायक श्रीकृष्ण बम मल्ल कार्यक्रम को सफल प्रस्तुति दिए संगै बिभिन्न प्रतिक्रिया दिएका छन् -

म जहां छु हजुरहरुकै मायाको कारण छु , दैनिक कार्यक्रमहरुको कारण थकित छु -चकित छु 
हिजो सम्पन्न Nepali Samaj Nottingham East MIDIands UK को आयोजनामा दशै तिहार सांगीतिक कार्यक्रम निकैनै रमाईलो र उत्साहजनक भयो, दर्सकहरुको बाक्लो उपस्थितिले पनि कार्यक्रम मा थप रौनक थप्यो, मेरा हरेक सिर्जनाहरुमा झुमेर साथ दिनु हुने हजुरहरु सम्पुर्ण प्रति धेरै धेरै आभारी छु ,
निमन्त्रणाको लागि अध्यक्ष राम प्रसाद पन्थि ज्यु, महासचिब रेशम खड्का ज्यु साथै सम्पुर्ण आयोजक टिम प्रति धेरै धेरै आभारी छु 
 
ठकुरी समाज वेलायतले आयोजना गरेको विजया दशमी र दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भई सांगीतिक प्रस्तुति दिन पाउदा धेरै खुशि छु 
पारिवारिक जमघटका साथ सम्पूर्ण आदरणीय व्यक्तित्वहरुसंग शुभकामना आदान प्रदान पनि गरियो। मिठो र आत्मिय सम्मानका लागि अध्यक्ष राजा शन्त चन्द ज्यु साथै ठकुरी समाज वेलायतका सम्पुर्ण टिमलाई मनै देखि धन्यबाद आभार ब्यक्त गर्दछु !!! उपस्थित सम्पुर्ण मान्यजन राजा माहरानि ज्यु प्रति नमन धेरै संख्यामा उपस्थित होईबक्सिन्थ्यो तर तस्विर थोरै भेटाए संझनाको लागि त्यहि पोस्ट गरेको छु ,

  सांगीतिक कार्यक्रमहरु संगै वेलायतमा आफन्तिहरुको मायाले उत्साहित छु , मिठो माया अनि न्यानो स्वागतको लागि आदारणीय Suresh Gurung दाई भाउजु प्रति धेरै आभारी छु 

दशैको माहोल मेरो टिका त थिएन तर मेरो जेठान साप लोकप्रिय गायक Rajan Gurung ज्यु संगको वेलायतमा भयको भेटघाटले धेरै खुशि थप्यो 
माया दिन्या हो , माया लिन्यापनि हो ….
90dfa9b1-d70a-45ee-a359-b7698bda87c0.jpeg
462890343_8731304120292845_3022995634510884062_n.jpg
462629156_8683785595044698_9205120315382106657_n.jpg
464086811_8731304566959467_4324002032981695297_n.jpg
462232476_8683785461711378_461992858619505956_n.jpg
462573716_8683785715044686_6511168510570242054_n.jpg
463080984_8683620868394504_2505712082016450213_n.jpg
462856791_8683785671711357_7962242693535645091_n.jpg
462144716_8683785428378048_6484569358245503854_n.jpg

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ