काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (कात्तिक २०) पनि बस्दै छ । लामो समयदेखि जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम अझै सकिएको छैन ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, अझै तीन दिनजति बैठक बस्नेछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्नेछ ।
बैठकमा राष्ट्रिय निर्वाचन, पार्टीको महाधिवेशन, संसद् पुनर्स्थापनालगायत समसामयिक, राजनीतिक विचार नेताहरूले राखिरहेका छन् ।
न्युज एजेन्सी नेपाल
१० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी