Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

इन्टरमियामी इस्टर्न कन्फ्रेन्स कपको सेमिफाइनलमा

इन्टरमियामी इस्टर्न कन्फ्रेन्स कपको सेमिफाइनलमा


इन्टरमियामी इस्टर्न कन्फ्रेन्स कपको सेमिफाइनलमा

लियोनेल मेसीको अर्को एक उत्कृष्ट प्रदर्शनमा इन्टरमियामीले इस्टर्न कन्फ्रेन्स कपको सेमिफाइनलमा स्थान बनाएको छ।

आइतबार बिहान भएको खेलमा मियामीले न्यासभिल एफसीलाई ४-० को फराकिलो अन्तरले हराउँदा तीन गोलमा मेसीले प्रत्यक्ष योगदान दिंदा अर्को एक गोलमा पनि उनको भूमिका रहेको थियो।अर्जेन्टिनी विश्वकप विजेता कप्तान मेसीले व्यक्तिगत दुई गोल गर्दा अर्को एक असिस्ट गर्दै करिअरमा ४०० असिस्ट पूरा गरे। जितसँगै जारी सिजनका तीनवटा प्लेअफ खेलमा उनले पाँच गोल र दुई असिस्ट गरिसकेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ