Logo

मंगलवार, भाद्र ९ गते २०८३

शेरबहादुर देउवा परिवारमाथि पनि अनुसन्धान सुरु

शेरबहादुर देउवा परिवारमाथि पनि अनुसन्धान सुरु


शेरबहादुर देउवा परिवारमाथि पनि अनुसन्धान सुरु

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाविरुद्ध  अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

विभागले पूर्व प्रधानमन्त्री समेत रहेका देउवासहित उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवा र उनको पूरै परिवारविरुद्ध अनुसन्धान सुरु गरेको हो । विभागले प्रमाण नष्ट हुन सक्ने भन्दै उनको घर भत्काउन रोक लगाएको छ ।

जेन–जी आन्दोलनको क्रममा आगजनी र तोडफोड गरिएको देउवाको बुढानीलकण्डसिथत घर केही दिनअघिदेखि भत्काउन सुरु गरिएको थियो । घर पुनर्निर्माणका लागि भत्काइएको बताइएको थियो ।
गृह एवं नेपाल प्रहरी सम्वद्ध स्रोतका अनुसार, पछिल्लो एक(डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिव ७३ रोपनी जग्गाको विवरणहरु संकलन भएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक